हेटौँडा– अभिनेत्री स्वस्तिमा खड्काले आफू निर्माताका रुपमा आउँदा नेपाली फिल्मको बजारको विषयलाई नजिकबाट बुझेको खुलाएकी छिन् । चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौँडामा सोमवार सञ्चालन गरिएको ‘सिनेमा बजार’ विषयको अन्तर–सम्वाद कार्यक्रममा उनले उक्त कुरा बताएकी हुन् । ‘पहिला अभिनेत्रीकै रुपमा काम गर्दा म मेरो पारिश्रमिक लिएर त्यही अनुसार अभिनय गर्थें । अब निर्माताका रुपमा आउँदैछु । चलचित्र निर्माणका विषयमा मेरो एक जना साथीसँग आर्थिक पाटोको कुरा गर्दा निर्मातालाई पैसा उठाउन गाह्रो हुने गरेको थाहा पाएँ’, स्वस्तिमाले भनिन्– ‘चलचित्र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...