‘काजी’ को असारे गीतमा रोपाइँको सेटअप (भिडियो)

May 25, 2026 at 12:16 PM
1 min read

काठमाडौं- गत जेठ ८ गतेदेखि देशव्यापी प्रदर्शनरत फिल्म ‘काजी’ को असारे गीत सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका ‘ज्यानको तिर्खा’ मा रचना रिमाल र संगीतकार सिवाकोटीको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा सिनेमामा मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, संदीप बाबु लोहनी लगायका कलाकारलाई देख्न सकिन्छ । रोपाइँको सेटअपमा तयार पारिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ । यो गीचको अडियो उत्कृष्ट बनेको छ । गत शुक्रवारदेखि प्रदर्शनमा आएको काजीले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । फिल्मलाई उत्कृष्ट प्रतिक्रिया मिलेपछि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...