कान्स विजेता ‘एलिफेन्ट्स इन द फग’ टोलीलाई स्वदेश फर्किंदा भव्य स्वागत

May 25, 2026 at 10:31 PM

काठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक सफलता हासिल गरेको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’को निर्माण टोलीलाई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेपाल सरकारले निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल तथा कलाकार पुष्पा लामालाई नौमती बाजासहित फूलमालाले स्वागत गरेको हो । स्वागत कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, संस्कृति,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...