‘गंगा रानी’ मा रानी बनिन् वर्षा, गंगा खोज्दै निर्माण टिम

May 26, 2026 at 07:15 AM
1 min read

काठमाडौं- अभिनेत्री वर्षा शिवाकोटी अहिले व्यस्त अभिनेत्री मध्ये की एक हुन् । उनको हातमा अहिले विभिन्न प्रोजेक्टहरु छन् । यहि क्रममा अब उनी फिल्म’गंगा रानी’मा पनि देखिने भएकी छिन् । अभिनेत्री शिवाकोटीलाई औपचारिक रूपमा स्वागत गर्दै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ । आहा फिल्मस्को प्रस्तुतिमा बन्ने फिल्ममा वर्षा रानीको भुमिकामा देखिदैछिन् । यो फिल्म एउटा लभ स्टोरी हो । फिल्मलाई निर्माता कमलप्रसाद शर्मा हुन् । फिल्मलाई निर्देशन राजबहादुर सानेको रहने छ भने लेखन पनि सानेको नै रहेको छ । फिल्म गंगा रानीको रानी अर्थात वर्षा फेला पारेपछि गंगा अर्थात ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...