बलिराम चौहानको निर्देशनमा नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ बन्ने

May 26, 2026 at 09:53 AM

काठमाडौं। निर्देशक बलिराम चौहानले आफ्नो नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका छन्। गत वर्ष ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका चौहानले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको शीर्षक सार्वजनिक गरेका हुन्।स्काइफल पिक्चर्सको प्रस्तुति रहने यस चलचित्रको नारा ‘हरेक युवाको कथा’ राखिएको छ। युवापुस्ताले आपसी बोलीचालीमा प्रयोग गर्ने ‘ल्याङ्ग ल्याङ्ग’ शब्दको अर्थ किचकिच वा एउटै कुरामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...