‘गंगा रानी’मा वर्षा शिवाकोटी अनुबन्ध, नयाँ कलाकारको खोजी

May 26, 2026 at 11:41 AM

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी सिनेमा ‘गंगा रानी’मा अनुबन्धित भएकी छन् । अभिनेत्री शिवाकोटीलाई औपचारिक रूपमा स्वागत गर्दै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ । रातो पहिरनमा देखिएकी वर्षा सिवाकोटी पोस्टरमा आत्मविश्वासी र आकर्षक अवतारमा प्रस्तुत भएकी छन् । उनको हेराइ र अभिव्यक्तिले सिनेमाभित्र प्रेम, रहस्य र संघर्षको संकेत दिन्छ । पोस्टरको अगाडि एक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...