‘ल्याङ्ग ल्याङ्ग’ निर्माण हुने

May 26, 2026 at 11:42 AM

निर्देशक बलिराम चौहानले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । गतवर्ष ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका चौहानले चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् । निर्देशक चौहानले सोमबार थिम पोस्टरसहित टाइटल अनाउन्स गर्दै चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...