‘काजी’को ‘ज्यानको तिर्खा’ रिलिज

May 26, 2026 at 11:37 AM

  गत जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनरत सिनेमा ‘काजी’को असारे गीत सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका ‘ज्यानको तिर्खा’मा रचना रिमाल र संगीतकार सिवाकोटीको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा सिनेमामा मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, संदीप बाबु लोहनी लगायका कलाकारलाई देख्न सकिन्छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...