‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’

May 26, 2026 at 10:29 PM

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘काजी’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका बेला निर्माण पक्षले सोमबार असारे गीत सार्वजनिक गरेको छ । ‘ज्यानको तिर्खालाई’ बोलको लोकशैलीमा आधारित गीतमा प्रशान्त सिवाकोटी र रचना रिमालको स्वर रहेको छ । गीतका शब्द तथा संगीत पनि सिवाकोटी स्वयंले तयार गर्नुभएको हो । धान रोपाइँको परिवेशमा निर्माण गरिएको गीतको भिडियोमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...