संसद्मा टेबुल हुँदै चलचित्र विधेयक

May 27, 2026 at 01:29 AM

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज चलचित्र विधेयक प्रस्तुत हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ । लामो समयदेखि यो विधेयक संशोधनसहित पास हुने अपेक्षामा चलचित्रकर्मी छन् । यो विधेयक पास भयो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...