‘गंगा रानी’ले आह्वान गर्‍यो कास्टिङ कलका लागि कलाकार

May 27, 2026 at 05:09 AM
1 min read

काठमाडौँ- फिल्म ‘गंगा रानी’मा निर्माण टिमले कास्टिङ कलको पनि आह्वान गरेको छ। मुख्य पात्रहरूमा चार महिला र चार पुरूष आह्वान गरेको हो। पुरूष २० वर्षदेखि ४० वर्ष उमेर समूहका र महिला १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका कलाकारका लागि आवेदन दिन सकिने निर्माण टिमले जनाएको छ। फिल्म छायांकन भदौ दोस्रो हप्ताबाट सुरु हुनेछ । आहा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...