व्यापारमा आक्रामक देखिएको ‘लालीबजार’ को गीत ‘साहारा तिमी छौ’ सार्वजनिक

May 27, 2026 at 10:06 AM

काठमाडौं – गत वैशाख २५ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनरत चलचित्र ‘लालीबजार’ ले बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ। निर्माण पक्षका अनुसार यस चलचित्रले गत शनिबारसम्ममै ५ करोड ७६ लाख रुपैयाँको व्यावसायिक आँकडा पार गरिसकेको छ भने प्रदर्शनको यस सातासम्ममा कुल ग्रस कलेक्सन ८ करोडको हाराहारीमा पुग्ने प्रक्षेपण गरिएको छ। यसै व्यावसायिक सफलताको मेसो पारेर निर्माण कम्पनी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...