चलचित्र ‘पारस’ को सांगीतिक कार्य प्रारम्भ : कोशिसको सङ्गीतमा सज्जाले भरिन् स्वर

May 27, 2026 at 09:57 AM

काठमाडौं – एक्सन निर्देशकका रूपमा छुट्टै पहिचान बनाउन सफल कृषा चौलागाईँको तेस्रो निर्देशकीय प्रोजेक्ट ‘पारस’ को सांगीतिक कार्य विधिवत् रूपमा सुरु भएको छ। केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको पहिलो गीत रेकर्डिङ गर्दै निर्माण प्रक्रिया अगाडि बढाइएको हो। यस गीतमा गायन रियालिटी सो ‘नेपाल आइडल सिजन ३’ की विजेता सज्जा चौलागाईँले आफ्नो सुमधुर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...