भीडलाई उत्तेजित बनाएकाे भन्दै निश्चल बस्नेतलाई अनुसन्धान गर्न सिफारिस

May 27, 2026 at 11:50 AM
1 min read

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्देशक तथा कलाकार निश्चल बस्नेतमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ । २०८२ भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षति, तथा सामाजिक सञ्जालमार्फत प्रदर्शनकारीलाई उत्तेजित बनाएको विषयमा उनीमाथि छानबिन गर्न आयोगले सरकारलाई सिफारिस गरेको हो । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...