काठमाडौं– ‘मानव अधिकार आयोगको प्रतिवेदनमा धेरै नामहरूमध्ये मेरो पनि नाम रहेछ । कृपया अनुसन्धानको सुरुवात चाहिँ मैबाट गरिदिनु होला । दुधको दुध पानी को पानी छुट्याउनु पर्यो ।’ यो भनाइ निर्देशक निश्चल बस्नेतको हो । मानव अधिकार आयोगको प्रतिवेदनमा आफ्नो नाम पनि समेटिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्– ‘कृपया अनुसन्धानको सुरुवात चाहिँ मैबाट गरिदिनु होला । दुधको दुध पानी को पानी छुट्याउनु पर्यो ।’ यसको अर्थ हुन्छ– ‘निश्चल बस्नेतले आयोगको प्रतिवेदनमा आफू पनि उल्लेख भएको स्वीकारेका छन् । आरोप वा आशंकालाई लुकाउनुको सट्टा पहिला ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...