फेसबुक प्रेम र वर्गीय विभेदको कथामा ‘नौ डाँडा काटेर’, आशीर्वाद र अश्विनीको अभिनय

May 28, 2026 at 05:57 AM
1 min read

काठमाडौं । गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक भएको छ । म्युजिकल सर्ट फिल्म ‘तिमी-एक रहस्य’ मा समावेश यो पहिलो गीत ‘धड्कन नेपाल ग्रुप’ को आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । आर.बी. पुनको अवधारणामा तयार भएको यस गीतमा प्रताप शाहीको मर्मस्पर्शी शब्द र सुवास पुन मगरको सङ्गीत रहेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...