‘सेप अफ मोमो’ जेठ १५ देखि नेपाल-भारतमा एकसाथ प्रदर्शन हुँदै

May 28, 2026 at 06:00 AM
1 min read

काठमाडौं- सिक्किमकी युवा फिल्म निर्देशक त्रिवेणी राईको डेब्यू फिचर फिल्म ‘सेप अफ मोमो’ यही मे २९ अर्थात् यही जेठ १५ गते शुक्रवारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको छ । भारतीय अभिनेता तथा निर्माता राना दगुबत्तीको को स्प्रिट मिडियाले फिल्मको प्रदर्शनमा सहयोग गरिरहेको छ भने फिल्ममा भारतीय फिल्मकर्मी जोया अख्तर, रिमा काग्ती, र पायल कपाडीया कार्यकारी निर्माताको रूपमा छन् । डल्ली खोरसानी प्रोडक्सनको निर्माण तथा कथकला फिल्म्सको सह–निर्माणमा बनेको फिल्मले सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा एउटै परिवारका तीन पुस्ताका महिलाको जीवन, सम्बन्ध, मौनता, भावनात्मक विरासत र पहिचानको कथा प्रस्तुत गर्छ। ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...