काठमाडौं । निर्देशक मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ यही ११ फागुनबाट नेपालमा रिलिज हुँदैछ । रिलिजको मिति नजिकिँदै गर्दा फिल्मको दोस्रो ट्रेलर सोमबार सार्वजनिक गरिएको छ । यो ट्रेलरलाई पनि ओएसआर डिजिटलबाटै रिलिज गरिएको हो । फिल्मको यो दोस्रो ट्रेलर त्यतिबेलाको समाज, बेलायती गोर्खा सेनामा भर्ना हुँदाको उत्साह र त्यसपछिको संघर्षमा केन्द्रित छ । […]
The post गोर्खा सैनिक परिवारको त्यागमा गोर्खा वारियर ट्रेलर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...