‘रोल नं १’ को अग्रिम बुकिङ खुला : वर्ड अफ माउथमा निर्माण पक्षको ठुलो विश्वास

May 28, 2026 at 08:56 AM

काठमाडौं – ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो सफल सिनेमा पस्किएका निर्माता विनोद पौडेलको नयाँ प्रस्तुति ‘रोल नं १’ भोलि शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। प्रदर्शनको पूर्व सन्ध्यामा देशका प्रमुख मल्टिप्लेक्स तथा सिनेमाघरहरूले यस चलचित्रको अग्रिम टिकट बुकिङ खुला गरेका छन्। वितरक द्वय करण श्रेष्ठ र छविराज ओझा (रिच इन्टरटेनमेन्ट र एफडी कम्पनी) का अनुसार सिनेमाले देशभर करिब […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...