काठमाडौं– अभिनेता दयाहाङ राईको अर्को एउटा नयाँ फिल्म दर्शकमाझ आउन तयार भएको छ । नयाँ वर्ष २०८१ को अवसर पारेर प्रदर्शन हुने फिल्म ‘डिग्री माइला’ को टीजर सार्वजनिक भएको छ । रामबाबु गुरुङद्वारा निर्देशित यो फिल्मको सार्वजनिक टीजरले छोटो समयमै दर्शकको मन जितेको छ । सोमवार दिउँसो सार्वजनिक भएको टीजरले मंगलवार बिहानसम्म झण्डै तीन लाख पटक हेरिसकिएको छ भने आठ सय बढी प्रतिक्रिया पाएको छ । टीजरमा आएका अधिकांश प्रतिक्रियामा दयाहाङ राई र रामबाबु गुरुङको आगामी ब्लकबष्टर फिल्मलाई शुभकामना दिइएको छ भने अभिनेत्री आँचल शर्मासंग दयाहाङको जोडी सुहाएको प्रतिक्रिया दिइएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...