चर्चित चलचित्र ‘जारी २’ सिनेमाघर एपमा सार्वजनिक, विश्वभरबाट हेर्न सकिने

May 28, 2026 at 06:10 PM
1 min read

काठमाडौं – नेपाली चलचित्रका दर्शकहरूका लागि खुसीको खबर छ। चर्चित नेपाली चलचित्र ‘जारी २’ नेपालकै अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ मार्फत सार्वजनिक गरिएको छ। दर्शकहरूलाई घरमै बसेर नयाँ चलचित्र हेर्ने उत्कृष्ट सुविधा दिने उद्देश्यका साथ सिनेमाघरले यो चलचित्र विश्वभर एकसाथ स्ट्रिमिङमा ल्याएको हो। अब स्वदेश तथा विदेशमा रहेका जोकोही दर्शकले एचडी (HD) क्वालिटीमा मात्र १९९ र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...