फ्राइडे रिलिज : आजबाट ‘रोल नं १’ हलमा

May 29, 2026 at 12:15 AM

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘रोल नं १’ प्रदर्शनमा आएको छ । विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको हो । ‘रोल नं १’ लाई सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले युनिभर्सल सर्टिफिकेट दिएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै ‘रोल नं १’ सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...