वास्तविक घटनामा आधारित चलचित्र ‘हली’ साउन २२ मा प्रदर्शन हुने, पोस्टर सार्वजनिक

May 29, 2026 at 10:38 AM

काठमाडौं – ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको नयाँ नेपाली चलचित्र ‘हली’ आगामी साउन २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले शुक्रबार चलचित्रका दुई वटा अर्थपूर्ण पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिको औपचारिक घोषणा गरेको हो। अघिल्लो वर्ष व्यावसायिक सफलता हासिल गरेको चलचित्र ‘मोहर’ पछि निर्देशक प्रतीकले वास्तविक जीवनका घटनाहरूबाट प्रेरित रहेर यस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...