फिल्म हल खोल्नेलाई १० वर्षसम्म आयकर पूर्ण छुट

May 29, 2026 at 01:54 PM

काठमाडौं । बालेन्द्र (बालेन) शाह नेतृत्वको वर्तमान सरकारले चलचित्र क्षेत्रको विस्तारका लागि ठूलो नीतिगत घोषणा गरेको छ । शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ सिनेमा हल निर्माण गर्ने लगानीकर्तालाई १० वर्षसम्म आयकर छुट दिने घोषणा गरेका हुन् । चलचित्र प्रदर्शनीलाई देशव्यापी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...