हेटौंडा- राष्ट्रिय चलचित्र पत्रकारिता दिवस २०८३ को अवसरमा चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले शुक्रवार आयोजना गरेको विशेष समारोहमा वरिष्ठ चलचित्र पत्रकार तथा कलाकर्मीका प्रधान सम्पादक कृष्ण भट्टराईलाई प्रतिष्ठित ‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिएको छ । हेटौंडामा सम्पन्न समारोहमा तीन दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारितामा निरन्तर सक्रिय रहँदै आएका पत्रकार भट्टराईलाई नगद ११ हजार १११ रुपैयाँ, सम्मान-पत्र तथा दोसल्लासहित सम्मान गरिएको हो । नेपाली चलचित्र पत्रकारिताको विकास, प्रवर्द्धन र चलचित्रकर्मीहरूको आवाजलाई राष्ट्रियस्तरमा स्थापित गर्न पुर्याएको योगदानको कदरस्वरूप भट्टराईलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । यो पुरस्कार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...