‘हली’ साउन २२ गतेदेखि रिलिज हुने

May 30, 2026 at 05:28 AM

ओम प्रतीकको निर्देशनमा निर्माण भएको नयाँ नेपाली चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार चलचित्रका दुईवटा आधिकारिक पोस्टरहरू सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। एउटा पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु रिसाहा स्वभावमा देखिएका छन्। ओमप्रतिक,सरोज खनाल,प्रमोद दीप र सुजता थापा रिसाहा स्वभावमा देखिएका छन्। उनीहरुबीचको सम्बन्धमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...