जुलाई ४ मा सिड्नीमा ‘मालती मंगले’ को रेड कार्पेट प्रीमियर, गायक तथा निर्माता ढकाल सहभागि हुँदै

May 30, 2026 at 11:21 AM
1 min read

काठमाडौं- नेपालमा दर्शक तथा समीक्षकको मन जित्न सफल भएको गायक रामकृष्ण ढकालद्वारा निर्मित नेपाली फिल्म ‘मालती मंगले’ को अस्ट्रेलियामा रेड कार्पेट प्रीमियरसंगै नियमित प्रदर्शन हुने भएको छ । नेपालमा व्यावसायिक रूपमा प्रदर्शन भई अमेरिका, क्यानडा लगायतका मुलुकहरूमा प्रदर्शन भइरहेको ‘मालती मंगले’ को आगामी जुलाई ४ (असार २० गते शनिवार) अस्ट्रेलियाको सिड्नीमा रेड कार्पेट प्रीमियर गरिने भएको छ । उक्त रेड कार्पेट प्रीमियरमा सहभागिता जनाउन फिल्मका निर्माता तथा रामकृष्ण ढकाल आफैँ सहभागि हुँदैछन् । निर्माता ढकालले कलाकर्मीसंग कुराकानी गर्दै यो फिल्मको अस्ट्रेलियामा प्रदर्शन अधिकार माउन्ट पुमोरी इभेन्ट्सले लिएको छ भने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...