‘सिन्दुरे जात्रा’को छायांकनमा अभिनेता विजय बराल घाइते, हातमा पलास्टर

May 30, 2026 at 12:00 PM

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन् । छायांकनका क्रममा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो । यही जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो । करिब १५ दिनको सेड्युल सकेर बुधबार एक दृश्यका लागि घोडा चढ्ने क्रममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...