‘सिन्दुरे जात्रा’ को छायांकनका क्रममा अभिनेता विजय बराल घाइते

May 30, 2026 at 12:32 PM
1 min read

काठमाडौं- नयाँ नेपाली फिल्म‘सिन्दुरे जात्रा’ को छायांकनका क्रममा अभिनेता विजय बराल घाइते भएको खबर प्राप्त भएको छ । प्राप्त जानकारीअनुसार छायांकनका बेला उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो । नेपाली फिल्म क्षेत्रमा आफ्नो उत्कृष्ट अभिनय र हास्य प्रस्तुतिका कारण दर्शकमाझ लोकप्रिय रहेका बरालको चोटको खबर सार्वजनिक भएपछि शुभेच्छुक तथा प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । फिल्म निर्माण टोलीले पनि बरालको स्वास्थ्य अवस्थाप्रति चासो व्यक्त गर्दै आवश्यक उपचार भइरहेको जनाएको छ। चोटका बाबजुद उनी चाँडै नै पूर्ण रूपमा स्वस्थ भएर पुनः छायांकनमा फर्कने विश्वास व्यक्त गरिएको छ । ‘जात्रा’ श्रृंखलासहित ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...