सिनेमा हल खोल्न सुरुको दश वर्ष आयकरमा छुट

May 30, 2026 at 10:33 PM

काठमाडौं । सरकारले महानगरपालिका र उपमहानगरपालिकाबाहेकका क्षेत्रमा चलचित्र हल स्थापना गर्नेलाई सुरुको दश वर्षसम्म पूर्णरूपमा आयकर छुट दिने घोषणा गरेको छ । बिहीबार संसद्मा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गर्नुभएको हो । यस्तै सरकारले संगीत, कला तथा साहित्यसम्बन्धी अध्ययनलाई देशैभर प्रवर्द्धन गर्नेसमेत बताएको छ । राजगुठी लगतमा दर्ता

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...