काठमाडौं– फिल्म ‘कृ’ बाट फिल्ममा डेब्यू गरेकी अभिनेत्री अदिती बुढाथोकी यतिबेला बलिउडमा करियर बनाउनका लागि संघर्ष गरिरहेकी छिन् । सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहने अदिती आफ्ना ग्ल्यामर तस्विरहरुले सबैको ध्यान आफूतिर आकर्षित गरिरहेकी हुन्छिन् । अदितीका तस्विरहरु हेर्दा उनी कुनै बलिउड अभिनेत्रीभन्दा कम देखिन्नन् । त्यसो त भारतमा अदितीले केहि म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छिन् । यसैबीच, भर्खरै अदितीले आफ्ना फ्यानहरुसँग ‘आक्स मि अ क्वेइसन’ सेसन चलाएकी थिइन् । प्रश्नोत्तरको क्रममा उनलाई भारतीय फ्यानहरुले विभिन्न प्रश्नहरु सोधेका थिए । त्यहि क्रममा अदितीलाई एक जना फ्यानले उनको राष्ट्रियताका बारेमा प्रश्न ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...