काठमाडौं– पर्वत जिल्लामा छायांकनको क्रममा रहेको नेपाली फिल्म ‘सिन्दुरे जात्रा’ का निर्माता दिनेश खड्काले अभिनेता विजय बरालको हालको स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी दिँदै उनी गम्भीर अवस्थामा नरहेको बताएका छन् । निर्माताका अनुसार विभिन्न सञ्चार माध्यममा आएका फरक–फरक समाचारप्रति सचेत रहँदै वास्तविक जानकारी बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ । उनले के स्पष्ट पारेका छन् भने अभिनेता बरालको दुर्घटना भएको भए पनि अवस्था गम्भीर छैन । खड्काका अनुसार करिब १५ दिनको छायांकन तालिका पूरा गरेपछि बुधवार घोडा दौडाउने दृश्यको सुटिङका क्रममा अचानक सन्तुलन बिग्रिँदा बराल दुर्घटनामा परेका थिए । उक्त घटनामा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...