‘आइ एम जीत बहादुर’को ट्रेलर सार्वजनिक

May 31, 2026 at 10:50 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता जितु नेपालको लगानी र मुख्य भूमिका रहेको सिनेमा ‘आइ एम जीत बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने सिनेमाको ट्रेलर गत शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो । सार्वजनिक ट्रेलरले गाउँबाट सपना बोकेर शहर आएका एक युवाले कलाकार बन्नका लागि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...