दर्शकको चाहना पूरा गर्दै मल्टिस्टारर ‘आ बाट आमा २’मा मलिका महत अनुबन्धित, दसैँमा प्रदर्शन हुने

May 31, 2026 at 12:41 PM

चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘आ बाट आमा २’ को मुख्य अभिनेत्रीका रूपमा मलिका महत अनुबन्धित भएकी छन्। आइतबार निर्देशक तथा निर्माता पन्तले मलिकासँग औपचारिक सम्झौता गर्दै चलचित्रको ‘कास्टिङ लाइनअप’ पूरा गरेका हुन्। यस मल्टिस्टारर प्रोजेक्टमा मलिकाको प्रवेशसँगै चलचित्रका लागि आवश्यक तीनवटै मुख्य अभिनेत्रीको टुङ्गो लागेको छ। यसअघि अभिनेत्रीद्वय रिश्ता गुरुङ र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...