‘आ बाट आमा २’मा मल्लिका महत अनुबन्धित

May 31, 2026 at 03:20 PM

चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा मलिका महत अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई फिल्मको मुख्य भुमिकामा अनुबन्धित गरेको हो। मलिका यस फिल्ममा अनुबन्धभएसँगै तीन वटै हिरोइन फाइनल भएका हुन्। यसअघि अभिनेत्रीका रुपमा रिश्ता गुरूङ,निकिता आचार्य अनुबन्ध भइसकेका छन्। अब मलिका महत अनुबन्ध भएपछि हिरोइन फाइनल भइसकेका छन्। आइतबार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...