‘आई एम जितबहादुर’ मा अभिनेता बन्न गरेको संघर्षको कथा

May 31, 2026 at 10:33 PM

काठमाडौं । अभिनेता जितु नेपालको निर्माणमा बनेको चलचित्र ‘आइ एम जित बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरले गाउँबाट सपना बोकेर शहर आएका एक युवाले कलाकार बन्ने क्रममा भोग्नुपरेका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...