उत्तम प्रधान र निरुता सिंह अभिनीत ‘सारथि’ को छायांकन अन्तिम चरणमा

June 1, 2026 at 05:31 AM
1 min read

काठमाडौं- अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको फिल्म ‘सारथि’ को गुर्जा खानी सेड्युलको छायांकन सकिएको छ । गत बैशाख १५ गतेदेखि छायांकन सुरु भएको फिल्मको एक महिनामा गुर्जा खानीको सम्पुर्ण छायांकन सकिएको हो । निर्देशक कुमार गजुरेलका अनुसार यो फिल्मको अब काठमाडौंको एक दिनको छायांकन बाँकी रहेको छ । त्यो पनि केही दिनमा सकेर पोस्ट प्रोडक्सनमा लाग्ने बताए । फिल्मको पोष्ट प्रोडक्सन सकिएसँगै प्रदर्शन मिति घोषणा गरिने निर्देशक गजुरेल बताउँछन् । म्याग्दीको दुर्गम तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानमा छायांकन सम्पन्न गरी निर्माण टिम काठमाडौं फर्किदा उत्साहित देखिएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...