‘आ बाट आमा २’ को छायांकन सुरु, चित्लाङदेखि लन्डनसम्म खिचिने

June 1, 2026 at 06:42 AM

काठमाडौं । गत वर्षको सफल चलचित्र ‘आ बाट आमा’को सिक्वेल ‘आ बाट आमा २’को छायांकन सुरु भएको छ । मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा सोमबार क्यामरा पुजा गर्दै निर्माण टिमले चलचित्रको ‘क्यामरा रोल’ गरेको हो । निर्देशक चन्द्र पन्तका अनुसार चलचित्रको छायांकनका लागि एक महिनाको कार्यतालिका (सेड्युल) तय गरिएको छ । चित्लाङबाट सुरु भएको यो यात्रा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...