काठमाडौं– काठमाडौंमा आइतवारदेखि प्रारम्भ भएको छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव केवल फिल्म प्रदर्शनको कार्यक्रम मात्र होइन, आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, इतिहास र पहिचान संरक्षणको महत्वपूर्ण अभियानका रूपमा अगाडि आएको छ । ‘आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने नारासहित प्रारम्भ भएको महोत्सवले नेपालका विभिन्न आदिवासी समुदायका कथा, जीवनशैली, परम्परा र सांस्कृतिक सम्पदालाई दृश्य–श्रव्य माध्यममार्फत व्यापक दर्शकमाझ पुर्याउने लक्ष्य राखेको छ । चलचित्र विकास बोर्डको सहकार्य तथाआदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा बोर्डको सभाहलमा महोत्सव प्रारम्भ भएको हो । महोत्सव १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा नेवारी, गुरुङ, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...