दुई दशकपछि उत्तम र निरुताको कमब्याक : म्याग्दीको गुर्जा खानीमा चलचित्र ‘सारथी’को छायांकन सम्पन्न

June 1, 2026 at 08:48 AM

काठमाडौं – वरिष्ठ अभिनेता उत्तम प्रधान र लोकप्रिय अभिनेत्री निरुता सिंहको बहुप्रतीक्षित पुनर्मिलन रहेको चलचित्र ‘सारथी’को म्याग्दीस्थित गुर्जा खानीको छायांकन सफलतापूर्वक सम्पन्न भएको छ। गत वैशाख १५ गतेबाट सुरु भएको यस चलचित्रको छायांकन एक महिनाको अनवरत मिहिनेतपछि गुर्जा खानीमा सकिएको हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण तर भौगोलिक रूपमा दुर्गम यस क्षेत्रमा सुटिङ सकेर निर्माण टोली उच्च […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...