उत्तम प्रधान र निरुता सिंह अभिनीत ‘सारथी’को छायांकन सम्पन्न

June 1, 2026 at 10:27 PM

काठमाडौं । अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंह अभिनीत चलचित्र ‘सारथी’को मुख्य छायांकन सम्पन्न भएको छ । निर्माण टिमले म्याग्दी जिल्लाको हिमाली गाउँ गुर्जा खानी क्षेत्रमा छायांकन सकेर काठमाडौं फर्किएको जनाएको छ । चलचित्रका निर्देशक कुमार गजुरेलका अनुसार अब काठमाडौं क्षेत्रमा बाँकी केही दृश्य छायांकन गरिनेछ । छायांकन कार्य सम्पन्न भएसँगै सम्पादनको काम तीव्र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...