काठमाडौं- नेपाली फिल्म ‘लालीबजार’ ले घरेलु बक्स अफिसमा ८ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ । चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा @ बक्सअफिस’ ले सार्वजनिक गरेको आइतवार मध्यरातसम्मको तथ्यांकअनुसार फिल्मले ८ करोड १ लाख ९ हजार ६६५ रुपैयाँ ग्रस कमाइ गरेको छ । बोर्डका अनुसार हालसम्म फिल्मलाई २ लाख ७६ हजार ९४४ दर्शकले हेरेका छन् । योसँगै वर्ष २०८३ को जेठ मध्यसम्म सर्वाधिक कमाई गर्ने फिल्म ‘लालीबजार’ बनेको छ । यसवर्ष हालसम्म प्रदर्शन भएका फिल्मको तुलनामा यो फिल्म दोब्बरले अगाडि छ । घरेलु बजारमा सुपरहिट भएसँगै यसको डिमाण्ड डायस्पोरामा समेत बढेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...