अमेरिका र क्यानडापछि फिल्म ‘आ बाट आमा २’ को जापान राइट्स पनि बिक्री

June 2, 2026 at 05:25 AM
1 min read

काठमाडौं- आगामी बडादसैँको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ को जापान वितरण अधिकार (डिष्ट्रिब्युसन राइट्स) बिक्री भएको छ। निर्माण पक्षका अनुसार फिल्मको जापान प्रदर्शन अधिकार आर एन्ड बी इन्टरटेनमेन्टले खरिद गरेको हो। यसअघि यो फिल्मको अमेरिका र क्यानडा राइट्स डोको फिल्म्सले महँगो रकममा खरिद गरिसकेको छ। अमेरिका र क्यानडापछि जापानमा पनि प्रदर्शन अधिकार बेलैमा सुरक्षित हुनुले वैदेशिक बजारमा यस फिल्मप्रति वितरक र दर्शकको उत्साह उच्च रहेको देखिन्छ। गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ को सिक्वेलका रूपमा निर्माण हुन लागेको यस फिल्मको छायांकन हिजो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...