‘रोल नं १’ को विशेष प्रदर्शनीमा सेलिब्रेटीहरूको एकमत : किताबी ज्ञानभन्दा सीप ठूलो, अभिभावकले हेर्नैपर्ने सिनेमा

June 2, 2026 at 08:08 AM

काठमाडौं – गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा रहेको चलचित्र ‘रोल नं १’ को राजधानीमा विशेष प्रदर्शनी (स्पेशल स्क्रिनिङ) सम्पन्न भएको छ। निर्माण पक्षले सोमबार आयोजना गरेको उक्त प्रदर्शनीमा सहभागी नेपाली चलचित्र क्षेत्रका दिग्गज हस्ती, हास्य कलाकार तथा राजनीतिज्ञहरूले सिनेमाको खुलेर प्रशंसा गरेका छन्। बालबालिकाको मनोविज्ञान र वर्तमान शैक्षिक प्रणालीमाथि गम्भीर प्रश्न उठाएको यस चलचित्रलाई सहभागीहरूले विद्यार्थीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...