काठमाडौं– आगामी चैत ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘महाजात्रा’ को टीजर सार्वजनिक भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मको टीजरमा प्रमुख तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ तथा रवीन्द्र झाको पैसा लुकाउने संघर्षलाई देखाइएको छ । टीजरमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्य, राजाराम पौडेल तथा शिशिर वाङ्देललाई स्थान दिइएको छ । टीजरमा तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गरेको दृश्य छ । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हाँसो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...