पल शाह–अस्मिता जुरेलीको रोमान्स देखिएको ‘कुरो बुझेसी’ सार्वजनिक

June 2, 2026 at 09:16 AM

काठमाडौं । गायक तथा संगीतकार आशिष अविरल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘कुरो बुझेसी’ सार्वजनिक भएको छ । सुन्दर हमालको शब्द रहेको गीतमा संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङ आशिष अविरलकै छ । गीतको रेकर्डिङ राग एन्ड आरएल स्टुडियो (अमेरिका) र एमडी बाल्टिमोरमा गरिएको हो । गीतको भिडियोमा अभिनेता पल शाह र मोडल …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...