‘आ बाट आमा २’ बाट बाहिरिँदा भावुक भइन् उषा

June 3, 2026 at 05:33 AM
1 min read

काठमाडौं- हालै छायांकन प्रारम्भ भएको नेपाली फिल्म ‘आ बाट आमा- २’ विभिन्न कारणले चर्चामा छ । अघिल्लो वर्षको व्यवसायिक रुपमा सफल भएको ‘आ बाट आमा’ को यो सिक्वेल फ्लोरमा जानुअघि नै विदेशको प्रदर्शन अधिकार सोल्ड आउट भएका कारण पनि चर्चामा छ । त्यसो त नयाँ फिल्ममा अघिल्लो फिल्मका केही अभिनेत्रीहरु नदोहोरिँदा पनि यसको चर्चा चलिरहेको छ । यसैबीच, ‘आ बाट आमा-२’ को छायांकन प्रारम्भ भएको केही दिनपछि पहिलो श्रृंखलाकी चर्चित अभिनेत्री उषा उप्रेतीले आफू यसपटक फिल्ममा सहभागी हुन नसकेको औपचारिक जानकारी दिएकी छिन् । सामाजिक सञ्जालमार्फत लामो सन्देश साझा गर्दै उनले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...