‘मालती मंगले’को प्रदर्शनका लागि रामकृष्ण ढकाल अमेरिका प्रस्थान, क्यानडा र अस्ट्रेलियामा पनि जाने

June 3, 2026 at 05:42 AM

काठमाडौं – नेपाली चलचित्र ‘मालती मंगले’को विश्वव्यापी रिलिज अभियानको लागि चलचित्रका निर्माता तथा लोकप्रिय गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गरेका छन्। चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनमा आफैँ सहभागी हुने उद्देश्यले ढकाल पहिलो चरणको भ्रमणका लागि अमेरिका उडेका हुन्। पहिलो चरणअन्तर्गत उनले अमेरिका, क्यानडा र अस्ट्रेलियाको भ्रमण गर्नेछन् भने त्यसपछि युरोपलगायत अन्य मुलुकहरूमा पनि जाने योजना रहेको ढकालले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...