रणवीर सिंहमाथि लागेको ‘प्रतिबन्ध’मा नयाँ ट्विस्ट

June 3, 2026 at 06:15 AM

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह र चलचित्र ‘डन ३’ बीचको विवाद विगत केही समयदेखि चर्चाको केन्द्र बनेको छ । यो विवादले अब कानुनी रूप लिएको छ । चलचित्रको निर्माण पक्ष र भारतीय फिल्म उद्योगका प्राविधिकहरूको छाता संगठन ‘पश्चिम भारत चलचित्र कर्मचारी महासंघ’ (एफडब्लूआईसीई) सँगको बढ्दो टकरावका बीच अभिनेता सिंहले संघविरुद्ध कानुनी कारबाही सुरु गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...