सकारात्मक ‘वर्ड अफ माउथ’को कमाल : ‘रोल नं १’ का शो अग्रिम रूपमै हाउसफूल, विद्यार्थी लिएर हल पुग्दै विद्यालय

June 3, 2026 at 06:44 AM

काठमाडौं – प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको उत्कृष्ट प्रतिक्रिया बटुलिरहेको चलचित्र ‘रोल नं १’ ले अब बक्सअफिसमा सुखद व्यापारिक लय समातेको छ। दर्शकहरूबाट प्राप्त सकारात्मक ‘वर्ड अफ माउथ’ को प्रभावस्वरूप सिनेमा हलहरूमा चलचित्रका शोहरू प्रदर्शन हुनुभन्दा २४ घण्टा अगावै हाउसफूल हुन थालेका छन्। कतिपय शोहरू तीव्र रूपमा भरिँदै (फिलिङ फास्ट) गएका छन् भने हलहरूमा दर्शकको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...